८ श्रावण २०८१, मंगलवार

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान

नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी युएईमा रहेर...