८ श्रावण २०८१, मंगलवार

एक यूवाको यथार्थ चित्रण

काठमाडौं । सानैमा वादविवाद गरेको सम्झन्छु म – गाउँले जीवन वेश कि शहरिया जीवन !  तर रमाउँनेहरु गाउँमा पनि रमाएकै छन् अनि शहरमा पनि मेरो लागी गाउँबाट शहर पस्नु साँच्चै चानचुने कुरा होइन, होस् पनि कसरी सुनौलो भविष्यको खोजीमा सब थोक त्यागेर आउनु पर्ने जो थियो । सहरको बसाई मैले...