६ श्रावण २०८१, आईतवार

‘अधुरा क्रान्ति’ उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो – महतो

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ पुस्तकको विमोचन भएको छ । पुस्तकको विमोचन बुधबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो । महतोले आफ्नो पुस्तकमा मधेशी जनताले भोग्नुपरेको जातीय विभेद तथा उत्पीडनलाई महत्त्वका साथ उल्लेख गरेका छन् । “मैले हालसम्म जे देखेँ, जे कुरा भोगेँ, ती सबै कुरालाई पुस्तकमा...