३ श्रावण २०८१, बिहीबार

अफ्रीकन नागरिक लगाएर नेपाली श्रमिक कुटाउने सुनारलाई रास्वपा प्रवास नेपाली समन्वय समिति युएईले राजदुतावासमा बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली समन्वय समितिले गत जुलाई १० तारिक आबुधाबी स्थित नेपाली राजदुतावासमा ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दुतावासमा उक्त ध्यानाकर्षण पत्र बुझाउँदै दलाल र अद्यागमन विभागका कर्मचारीको मिलेमतोमा नेपालीहरुलाई ठग्ने गरिएको भन्दै तत्काल कारबाही गर्न माग गरेको छ। रा स्व पा केन्द्रीय विभागका विभागीय सदस्य...