५ श्रावण २०८१, शनिबार

फागुनमा आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि फागुन ४ देखि प्रतिकित्ता रू १०० अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय...