८ श्रावण २०८१, मंगलवार

नेपाल चीन हवाई उडान बढ्दै, ७ वटा एयरलाइन्सले उडान अनुमति पाए

चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले सन् २०२३ को शुरुवातसँगै आफ्ना नागरिकहरुलाई विदेश भ्रमणका लागि खुला गरेको थियो । विदेश खुला गरे पनि नेपाल चिनियाँहरुको भ्रमण गर्न दिने सूचीमा नरहेकोमा मार्चमा निकालेको दोस्रो सूचीमा भने नेपाललाई पनि समावेश गरेको थियो । नेपाललाई समेत...