६ श्रावण २०८१, आईतवार

एआईबाट यसरी बनाउनुहोस् फेसबुकमा भाइरल चिया र मम समातेको फोटो

काठमाडौँ । केही दिन यता सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा मानिसहरूले चिया पिइरहेको र मम समातेर कुदिरहेको तस्विरहरु निकै रुचाइएका छन् । सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणी हेर्ने हो भने केही प्रयोगकर्ताले ती फोटो वास्तविक हुन् भन्ने सोचिरहेका छन् । वास्तवमा फेसबुकका विभिन्न मिम पेजमा देखिएका ती तस्वीर एआई अर्थात् आर्टिफिसियल...