८ श्रावण २०८१, मंगलवार

कृषिमा राम्रो हुन राम्रा स्रोत भन्दा फरक सोच र मानिस चाहिन्छ – ज्याक मा

अलिबाबा ग्रुपका संस्थापक ज्याक मा ले आइतबार अलिबाबाको गृहसहर हाङझाउमा ज्याक मा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा  चिनियाँ ग्रामीण क्षेत्रका शिक्षकहरुको समूहलाई आइतबार भिडियो मार्फत सम्बोधन गरे। उक्त कार्यक्रममा चिनियाँ ग्रामीण क्षेत्रमा शिक्षाको विकासमा योगदानका लागि शिक्षकहरुलाई धन्यवाद दिँनुका साथै कृषि प्रविधिको आविष्कारमा आफ्नो अनुभव समेत सुनाए। अवकाशपछिको जीवनमा ज्याक मा...