५ श्रावण २०८१, शनिबार

५२० रुपैयाँ कमाएर नेपाली फिल्मले बनायो नयाँ रेकर्ड

नेपाली चलचित्र ‘शिवानी’ गत आर्थिक वर्षको सबैभन्दा कम पैसा कमाउने फिल्म भएको छ । तितो सत्यको गैंडा नामले परिचित निर्मल शर्मा, उत्तम विष्ट, चुल्थिम गुरुङ, पुर्णिमा लामा लगायतका कलाकारहरूले अभिनय गरेको थिए । खड्का फिल्म्सद्वारा निर्मित चलचित्र ‘शिवानी’ आ.व. २०७९/८० मा पाँच जनाको टिकट बिक्री भइ रु ५२० कमाएर सबैभन्दा...