३ श्रावण २०८१, बिहीबार

अतिरञ्जित समाचार सम्प्रेषण गर्ने बिरुद्द समिक्षाको साइबरमा उजुरी।

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी छिन् । अष्ट्रेलिया भिसाबारे ढिलाइको विषयलाई लिएर मानसिक यातना दिएकाे भन्दै गायिका अधिकारीले साइबर क्राइमको उजुरी दिएकी हुन् । अधिकारीले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल...