४ श्रावण २०८१, शुक्रबार

शेयर बजारमा लगानी गर्दा अनेकौ फाइदा हेर्नुस्, यस्ता छन् टिप्स


काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहको संख्या दैनिक बढ्दो छ । सोही संख्यालाई आधार बनाउँने हो भने अनलाइन प्रणालीमा शेयर बजारले फड्को मार्नुलाई सार्थक देखिन्छ ।

केही लगानीकर्ताहरुले शेयर बजारसँग सम्बन्धित महत्वपूर्ण टिप्स दिएका छन् ।

यस्ता छन् अनुभवि लगानीकर्ताहरुको टिप्स

शेयर बजारमा लगानी गर्न धेरै पुँजी चाहिदैन ।
शेयर बजारमा थोरै रकम लगानी गर्दा धेरै प्रतिफल पाइन्छ ।
कम्पनीको वित्तीय विवरण अध्ययन गरेर लगानी गरेमा आफ्नो लगानी फस्ने सम्भावना निकै कम हुन्छ ।
शेयर बजारमा लगानी गर्न प्रविधिको प्रयोग गर्न सकिन्छ ।
शेयर बजारबाट कमाएको पैसा शेयरमा नै लगाउँदा पैसाले पैसा तान्छ भन्ने पनि गरिन्छ ।
यसको अन्तर्राष्ट्रिय महत्व पनि रहदै आएको छ ।