७ श्रावण २०८१, सोमबार

आजै बाँडफाड भयो कालिन्चोक दर्शनको आईपीओ, १८ हजार ६४० जनाले पाए १० कित्ता शेयर


काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बाँडफाट गरिएको छ । उक्त बाँडफाड आजै बिहीबार गरिएको हो ।

गत माघ ३ गतेदेखि माघ ६ सम्मकालागि सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी भएको थियो । उक्त शेयरमा लगानीकर्ताहरुको राम्रो आकर्षण रहेको कालिन्चोक दर्शन कम्पनीले जनाएको छ ।